नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

हरिहरभवन,ललितपुर

भुक्तानी माग दावी गर्ने सम्बन्धमा

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

ग्रामण उद्यम तथा आर्थिक विकास आयोजना

आयोजना निर्देशकको कार्यालय

हरिहरभवन, ललितपुर 

उत्पादक संस्थाहरुलाई सम्झौता अनुसारको स्टार्ट अप अनुदान रकम

भुक्तानी माग दावी गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति 2082।02।27

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक कोरिडोर कार्यालयहरु पाख्रीबास, बर्दिवास, बुटवल र डडेल्धुरासंग स्वीकृत व्यावसायिक योजना तथा उप आयोजना प्रस्ताव अनुसार स्टार्ट अप अनुदानका लागि सम्झौता गरी उप आयोजनाहरु संचालन गरिरहेका उत्पादक संस्थाहरुले सम्झौता अनुसारको स्वीकृत क्रियाकलापहरु तोकिएको समयभित्र सम्पन्न गरी सम्झौतामा उल्लेखित किस्ता बमोजिम भुक्तानी दावी गर्नुपर्ने बाँकी अनुदान रकमका लागि आवश्यक सम्पूर्ण कागजात सहित 2082 असार 18 गतेभित्र सम्बन्धित आर्थिक कोरिडोर कार्यालयहरुमा निवेदन पेश गर्नुहुन अनुरोध छ । उक्त मितिभन्दा पछि अनुदान रकम भुक्तानीका लागि निवेदन पेश भएमा सो उपर कुनै काम कारवाही नहुने तथा उप आयोजना कार्यान्वयनका क्रममा सो अवधीसम्म गरेको सबै खर्चको जिम्मेवारी स्वयम् उत्पादक संस्था कै रहने तथा सो सम्बन्धमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका कार्यालयहरु जवाफदेही नहुने व्यहोरा समेत जानकारी गराईन्छ।

Download / View

ताजा जानकारी

०२ कात्तिक
२०८२

उत्पादक साझेदारी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका MALSCs तथा उप–परियोजनाहरूको प्रभावकारिता अध्ययनका लागि सन्दर्भका सर्तहरू (Terms of Reference – ToR)

पुरा पढ्नुहोस्
२९ असोज
२०८२

उत्पादक साझेदारी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका MALSCs र उप–परियोजनाहरूको प्रभावकारिता अध्ययन गर्न अभिरुचि अभिव्यक्ति (REOI)

पुरा पढ्नुहोस्
२३ असोज
२०८२

Request for Quotation (RFQ)

पुरा पढ्नुहोस्
२८ जेठ
२०८२

भुक्तानी माग दावी गर्ने सम्बन्धमा

पुरा पढ्नुहोस्
२५ चैत
२०८०

Invitation for electronic bids

पुरा पढ्नुहोस्
१६ चैत
२०८०

Request for Expression of Interest (REoI) for the position of Environment Risk Management Specialist (National Individual Consultants)

पुरा पढ्नुहोस्