सम्भाग 2 : संघीय संरचनामा कृषि उद्यम पर्यावरण प्रवर्द्धन गर्ने
सम्भाग 2 क : प्रादेशिक तथा स्थानीय सरकार एवं सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने
-
कृषि क्षेत्रको Capacity Enhancement Need Assessment प्रतिवेदन तयारी
-
प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिबृद्धि
-
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायहरुको क्षमता अभिबृद्धि
-
प्राङ्गारिक प्रमाणीकरण तथा खाद्य सुरक्षा कार्यविधि निर्माणमा सहयोग
सम्भाग 2 ख : कृषिसंग सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने
-
कृषि व्यवसायमा सङ्गलग्न साना तथा मझौला उद्यम (SMEs) एवम् कृषि प्रविधि Start Up हरुलाई Business Incubation सहयोग
-
SMEs तथा Agritech Start Up हरुलाई Business Coaching
-
SMEs तथा Agritech Start Up हरुको क्षमता अभिबृद्धि कार्यक्रम