नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

हरिहरभवन,ललितपुर

परिचय

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ग्रामीण उद्यमशिलता विकासलाई प्रोत्साहित गर्नका लागि प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादकहरु तथा खरिदकर्ताहरु बिचमा उत्पादनमूलक साझेदारी (Productive Partnership) तथा बजार सम्बन्धको विकास मार्फत बजार पहुँच सुदृढ गर्न सहजिकरण गर्नेछ । आयोजनाले आवश्यक नीतिगत खाका, आवश्यक संरचनाहरु निर्माण र क्षमता विकास लगायत अन्य सहयोगी सेवाहरु मार्फत उपयुक्त उद्यमशिलताको वातावरण निर्माण गर्न समेत सहयोग पुर्‍याउनेछ । उत्पादनमूलक साझेदारीलाई प्रवर्द्धन गर्ने उत्कृष्ट व्यवसायिक योजनाहरु (Business Plans) लाई पूरक अनुदान, मागमा आधारित साना कृषि बजार केन्द्रहरु निर्माण, मूल्य श्रृंखला सम्बन्धित आधारभूत संरचनाहरु निर्माण, प्रादेशिक बजार निर्माण यसका प्रमुख लगानीका क्षेत्रहरु हुन् ।

 

ताजा जानकारी

०२ कात्तिक
२०८२

उत्पादक साझेदारी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका MALSCs तथा उप–परियोजनाहरूको प्रभावकारिता अध्ययनका लागि सन्दर्भका सर्तहरू (Terms of Reference – ToR)

पुरा पढ्नुहोस्
२९ असोज
२०८२

उत्पादक साझेदारी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका MALSCs र उप–परियोजनाहरूको प्रभावकारिता अध्ययन गर्न अभिरुचि अभिव्यक्ति (REOI)

पुरा पढ्नुहोस्
२३ असोज
२०८२

Request for Quotation (RFQ)

पुरा पढ्नुहोस्
२८ जेठ
२०८२

भुक्तानी माग दावी गर्ने सम्बन्धमा

पुरा पढ्नुहोस्
२५ चैत
२०८०

Invitation for electronic bids

पुरा पढ्नुहोस्
१६ चैत
२०८०

Request for Expression of Interest (REoI) for the position of Environment Risk Management Specialist (National Individual Consultants)

पुरा पढ्नुहोस्