नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

हरिहरभवन,ललितपुर

आयोजना विकास उद्देश्यहरु

ग्रामीण बजार पहुँच सुदृढ गर्ने, उद्यमशील वातावरण  निर्माण गर्ने र covid-19 को असरबाट पुनरोत्थानका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने आयोजनाको मुख्य लक्ष्य रहेको छ । उक्त लक्ष्य हासिल गर्न आयोजनाले निम्न उद्धेश्यहरु लिएको छ ।

उद्देश्य:

  • उत्पादनमूलक साझेदारीको माध्यमबाट बजार श्रृंखला मजबुत गर्ने
  • संघीय संरचनामा आवश्यक नीतिगत खाका, उपयुक्त संरचनाहरु र अन्य सहयोगी सेवाहरु मार्फत उद्यमशील वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने
  • कोभिड 19 को असरबाट प्रभावित खाद्य आपूर्ति श्रृंखला सुधार गर्ने र स्थानीय अर्थव्यवस्था सुदृढ गर्ने

 

 

ताजा जानकारी

२५ चैत
२०८०

Invitation for electronic bids

पुरा पढ्नुहोस्
१६ चैत
२०८०

Request for Expression of Interest (REoI) for the position of Environment Risk Management Specialist (National Individual Consultants)

पुरा पढ्नुहोस्
१५ चैत
२०८०

RECRUITMENT OF ENVIRONMENT RISK MANAGEMENT SPECIALIST (INDIVIDUAL CONSULTANT

पुरा पढ्नुहोस्
२४ फागुन
२०८०

Invitation for electronic bids (Economic Corridor Office, Butwal, Rupandehi)

पुरा पढ्नुहोस्
२४ फागुन
२०८०

Invitation for electronic bids(Economic Corridor Office, Dhankutta)

पुरा पढ्नुहोस्
०९ फागुन
२०८०

Invitation for electronic bids

पुरा पढ्नुहोस्